Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • पार्टी विभाजन हुन नदिने चितवनबाट प्रचण्डको घोषणा

    पार्टी विभाजन हुन नदिने चितवनबाट प्रचण्डको घोषणा

    अनलाइन नेपाल
  • शनिबार, २७ असार २०७७
  • 2.6K
    SHARES

    चितवन। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी विभाजन हुन नदिने वताएका  छन्।  अध्यक्ष प्रचण्डले पार्टी फुटिहाल्यो जस्तो गरेर आरोप प्रत्यारोपमा नउत्रिन कार्यकर्तालाई आग्रह गरेका छन् ।

    बाढी प्रभावित माडीका विभिन्न क्षेत्रको निरीक्षण पश्चात आज नेकपा माडीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले कार्यकर्तालाई एकढिक्का हुन आग्रह गरे ।



    ‘प्रधानमन्त्री ओली र म पार्टी भित्र स्वच्छ प्रतिस्पर्धामा छौं, अध्यक्ष प्रचण्डले भने’, हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने पक्षमा म छैन् ।’ उनले कोरोनाको परिवेश देखाएर केही तत्व पार्टी ध्वस्त बनाउन लागि परेको बताए ।



    अध्यक्ष प्रचण्डले भने, ‘केही तत्वले कहिले मलाई र कहिले प्रधानमन्त्री ओलीलाई उचाल्न सक्रिय छन्, तर हामी सधैं एक छौं।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार