Online Nepal
  • बुधबार, १४ कार्तिक २०८१
  • प्रधानमन्त्रीको भारत भ्रमण

    प्रचण्डसँग भारतीय सुरक्षा सल्लाहकार र विदेशसचिवले गरे भेटवार्ता

    प्रचण्डसँग भारतीय सुरक्षा सल्लाहकार र विदेशसचिवले गरे भेटवार्ता

    अनलाइन नेपाल
  • बुधबार, १७ जेष्ठ २०८०
  • 1.4K
    SHARES

    काठमाडौं । भारतको चार दिने भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई त्यहाँका सुरक्षा सल्लाहकार अजित डोभल भेटका लागि पुगेका छन् ।

    प्रधानमन्त्री दाहाल बसेको होटल मौर्यमा डोभाल र भारतीय विदेश सचिव विनयमोहन क्वात्रा भेटका लागि पुगेका हुन् ।



    डोभालको साथमा भारतीय विदेश सचिव विनयमोहन क्वात्रा थिए भने प्रचण्डसँग उनकी छोरी गंगा दाहाल थिइन् ।



    सुरक्षा सल्लाहकार डोभाललाई प्रधानमन्त्री नरेन्द्र मोदीको विश्वासपात्र र दाहिने हातको रूपमा चर्चा गर्ने गरिन्छ । नेपाल मामिलामा समेत उनले चासो राख्ने गरेका छन् । मोदीसँगको भेटअघि नै प्रचण्डसँग डोभालले कुराकानी गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार