Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • चारदिने भ्रमणका लागि प्रधानमन्त्री प्रचण्ड दिल्ली प्रस्थान, हेर्नुस् तस्बिरहरु

    चारदिने भ्रमणका लागि प्रधानमन्त्री प्रचण्ड दिल्ली प्रस्थान, हेर्नुस् तस्बिरहरु

    अनलाइन नेपाल
  • बुधबार, १७ जेष्ठ २०८०
  • 1.4K
    SHARES

    काठमाडौं । चारदिने औपचारिक भ्रमणका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन् ।



    समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री प्रचण्ड बुधवार दिउँसो नयाँ दिल्ली प्रस्थान गरेका हुन् ।



    सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना र मन्त्रीहरूले प्रधानमन्त्रीलाई विमानस्थलमा बिदाइ गरे ।

    ४७ सदस्यीय सरकारी र उद्योगी व्यापारीसहितको टोली दिउँसो २ बजेर ५० मिनेटमा इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ । 

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार