काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका लागि सरकारले ८३ अर्ब ९९ करोड बजेट छुट्याएको छ।
सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेट १४ अर्बले बढाएको छ।
अर्थमन्त्री डा महतले आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै स्वास्थ्यतर्फको बजेट बढाएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि चालु आवमा ६९ अर्ब ३८ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो।
Leave a Reply