Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको टोलीमा ५ जना मन्त्री रहने

    प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको टोलीमा ५ जना मन्त्री रहने

    अनलाइन नेपाल
  • सोमबार, १५ जेष्ठ २०८०
  • 846
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न भारत भ्रमण मन्त्रिपरिषद्‌द्वारा स्वीकृत भएको छ।

    उनले जेठ १७ देखि २० सम्म भारतको औपचारिक भ्रमण गर्दैछन्।



    मन्त्रिपरिषद्को निर्णय सुनाउँदै सञ्चार मन्त्री रेखा शर्माले उक्त जानकारी दिएकी हुन्।



    मन्त्री शर्माका अनुसार टोलीमा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्रमन्त्री एनपी साउदसहित पाँच मन्त्री रहनेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार