काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद बनाएकी बिन्दबासिनी कंसकारले शपद लिने भएकी छन्।
संसद् सचिवालयका अनुसार सांसद कंसकारलाई सभामुख देवराज घिमिरेले ३ बजे सपथ गराउँदैछन्।
समानुपतिकतर्फ सांसद बनेका ढाकाकुमार श्रेष्ठ दुई करोडको अडिओ प्रकरणमा मुछिएपछि उनलाई पार्टीले फिर्ता बोलाएको थियो।
श्रेष्ठको ठाउँमा कंसकार सांसद बनेकी हुन्।
Leave a Reply