Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • भारत भ्रमणबारे प्रधानमन्त्री प्रचण्डले परामर्श गर्ने

    भारत भ्रमणबारे प्रधानमन्त्री प्रचण्डले परामर्श गर्ने

    अनलाइन नेपाल
  • आइतबार, १४ जेष्ठ २०८०
  • 900
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारत भ्रमणबारे राजनीतिक परामर्श गर्दै छन् ।

    सिंहदरबारमा आइतबार दिउँसो २ बजे प्रधानमन्त्री प्रचण्डले त्यसका लागि पूर्वप्रधानमन्त्री, दल नेता र पूर्व परराष्ट्रमन्त्रीको बैठक बोलाएका छन् ।



    उनीहरुसँगको छलफल लगत्तै ३ः३० बजे प्रधानमन्त्रीले कुटनैतिक परामर्श गर्ने उनको सचिवालयले जनाएको छ ।



    आइतबार बसेको मन्त्रिपरिषद्को निर्णय अनुसार प्रधानमन्त्री प्रचण्डले यही जेठ १७ देखि २० सम्म भारत भ्रमण गर्ने कार्यतालिका छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार