Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • मन्त्री किराती भन्छन् – मैले घुस नखाँदा पापीहरु बौलाउन थाले, प्रमाणित गर म एक मिनेट बस्दिनँ

    मन्त्री किराती भन्छन् – मैले घुस नखाँदा पापीहरु बौलाउन थाले, प्रमाणित गर म एक मिनेट बस्दिनँ

    अनलाइन नेपाल
  • आइतबार, १४ जेष्ठ २०८०
  • 891
    SHARES

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले घुस नखाँदा प्रकरणमा मुछ्न खोजिएको बताएका छन् ।

    पशुपतिनाथको ३१ रोपनी जग्गामा मन्त्री किरातीको चलखेल रहेको विभिन्न सञ्चारमाध्यममा समाचार आएपछि मन्त्री किरातीको यस्तो प्रष्टीकरण आएको हो ।



    मन्त्री किरातीकै निर्देशनअनुसार हालसाविक गर्न खोजिएको भन्दै टिप्पणी हुन थालेपछि उनले घुस नखाँदा र नखुवाउँदा लाञ्छित गर्न खोजिएको बताए ।



    उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘मैले घुस नखाँदा र नखुवाउँदा पापीहरू बहुलाउन थाले, आखिरी म मर्दा ५ सयको कात्रो र ५ फिट जमिन चाहिएला१ प्रमाणित गर म एक मिनेट बस्दिनँ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार