Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डले भने- काठको आयात प्रतिस्थापन गर्दै निर्यातमा जोड दिऔँ

    प्रधानमन्त्री प्रचण्डले भने- काठको आयात प्रतिस्थापन गर्दै निर्यातमा जोड दिऔँ

    अनलाइन नेपाल
  • मंगलबार, ९ जेष्ठ २०८०
  • 453
    SHARES

    sf7df8f}F, ( h]7M ;ftf}F /fli6«o dxflwj]zg sfo{qmdf k|d bfxfn k|wfgdGqL k'iksdn bfxfn …k|r08Ú dªunaf/ ;fd'bflos jg pkef]Qmf dxf;ª3, g]kfnsf] ;ftf}F /fli6«o dxflwj]zg sfo{qmdnfO{ ;Daf]wg ug'{x'Fb} . tl:a/M k|bLk/fh jGt÷/f;;

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वन क्षेत्रको दिगो व्यवस्थापन गर्नुपर्ने बताएका छन् ।

    सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालको सातौँ राष्ट्रिय महाधिवेशनको उद्घाटनमा आज प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    उनले हाल विभिन्न मुलुकबाट भइरहेको काठको आयातलाई प्रतिस्थापन गरेर देशलाई काठ निर्यातको दिशामा अगाडि बढाउन सकिने बताए।



    प्रधानमन्त्री प्रचण्डले सामुदायिक वनबाट मात्रै वार्षिक १० करोड ११ लाख क्युबिक फिट काठ उत्पादन गर्न सकिने उल्लेख गर्दै स्वदेशी काठबाट आन्तरिक आवश्यकता पूर्ति गरी बाँकी रहने करिब चार करोड क्युबिक फिट काठ निर्यात गर्न सकिने बताएका हुन्।

    यसबाट वार्षिक एक खर्ब २० अर्ब रुपैयाभन्दा बढी आम्दानी गर्न सकिने तथ्याङ्कहरुले देखाएको उनको भनाइ छ।

    साथै वन क्षेत्रको दिगो व्यवस्थापन गर्न सकेमा वार्षिक १३ लाख जनसङ्ख्याले प्रत्यक्ष रोजगार पाउन सक्ने देखिएको उनले उल्लेख गरे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार