पोखरा । पोखरामा हुने भनिएको अन्तरप्रदेश मुख्यमन्त्री बैठक स्थगित भएको छ ।
गण्डकी प्रदेश सरकारको आयोजनामा प्रदेश सरकारबीच अनुभव आदानप्रदान गर्ने उद्देश्यले बैठक राखिएको थियो ।
उक्त बैठक तत्कालका लागि स्थगित भएको गण्डकीका मुख्यमन्त्रीका प्रेस संयोजक नरहरि सापकोटाले विज्ञप्तिमा उल्लेख गरिएको छ ।
Leave a Reply