Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डले दिए मन्त्रिपरिषद्लाई पूर्णता, वनमन्त्रीमा वीरेन्द्रप्रसाद महतो

    प्रधानमन्त्री प्रचण्डले दिए मन्त्रिपरिषद्लाई पूर्णता, वनमन्त्रीमा वीरेन्द्रप्रसाद महतो

    अनलाइन नेपाल
  • मंगलबार, ९ जेष्ठ २०८०
  • 1.1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद विस्तार गरेका छन् ।

    प्रधानमन्त्री प्रचण्डको सिफारिसमा मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले एक मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको हो ।



    जसपाबाट वीरेन्द्र कुमार महतो वनमन्त्री र प्रमिला कुमारी शिक्षा राज्यमन्त्री बनेका छन् ।



    राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा ९ बमोजिम मन्त्री नियुक्त गरेर कार्यभार तोकेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार