Online Nepal
  • शुक्रबार, ३० कार्तिक २०८१
  • नीति तथा कार्यक्रममाथि छलफल गर्न प्रतिनिधि सभाको बैठक जारी

    नीति तथा कार्यक्रममाथि छलफल गर्न प्रतिनिधि सभाको बैठक जारी

    अनलाइन नेपाल
  • सोमबार, ८ जेष्ठ २०८०
  • 582
    SHARES

    काठमाडौं । प्रतिनिधिसभामा अहिले नीति तथा कार्यक्रममाथि छलफल जारी छ।

    बिहान ११ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा सुरु भएको बैठकमा सांसदहरूले आ–आफ्नो धारणा राखिरहेका छन् भने प्रतिपक्षि दलका सांसदहरूले नीति तथा कार्यक्रमको आलोचना गरिरहेका छन् ।



    राष्ट्रपति रामचन्द्र पौडेलले गत जेठ ५ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८० – ०८१ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।



    नीति तथा कार्यक्रममाथि राष्ट्रियसभामा पनि छलफल जारी रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार