Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • बाल यौन दुरुपयोगमा पक्राउ परेका राईलाई थप ८ दिन थुनामा राख्न अनुमति

    बाल यौन दुरुपयोगमा पक्राउ परेका राईलाई थप ८ दिन थुनामा राख्न अनुमति

    अनलाइन नेपाल
  • आइतबार, ७ जेष्ठ २०८०
  • 591
    SHARES

    खोटाङ । बाल यौन दुर्व्यहारको आरोपमा पक्राउ परेका खोटाङको दिक्तेलस्थित ‘शुभद्रा मदन फाउन्डेसन ‘शुभम’ का संस्थापक मदन राईलाई थप ८ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

    शुक्रबार जिल्ला अदालतले मदन राईलाई थप ८ दिन थुनामा राखेर अनुसन्धान गर्ने अनुमति दिएको हो।



    वैशाख २९ गते पक्राउ परेका राईमाथि अनुसन्धान गर्न अदालतले सुरूमा ७ दिने म्याद दिएको थियो। प्रहरीले अनुसन्धान नसकिएको भन्दै शुक्रबार फेरि उनलाई अदालतमा पेश गरेर म्याथ थप्न माग गरेको थियो।



    सोही अनुसार अदालतले थप ८ दिन राईलाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो। राईमाथि आफैले सञ्चालन गरेको फाउन्डेसनमा रहेका बालिकाहरूमाथि यौन दुर्व्यवहार गरेको आरोप छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार