Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • लमजुङमा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु

    लमजुङमा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, २६ असार २०७७
  • 2.1K
    SHARES

    फाइल फोटो

    काठमाण्डौं । लमजुङको बेसीसहर नगरपालिका–७, सातबिसेमा पहिरोले घर पुरिंदा तीन जनाको ज्यान गएको छ ।

    पहिरोमा परेर दीपक तामाङको घर पुरिंदा एकै घरका तीन जनाको ज्यान गएको लमजुङका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाले जानकारी दिए ।



    ज्यान गुमाउनेमा दीपक तामाङ, उनकी श्रीमती बिमाया तामाङ र छोरा सेवाङ तामाङ रहेका थापाले बताए। प्रहरीका अनुसार अरु तीन जना सामान्य घाइते भएका छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार