काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आर्थिक वर्ष २०८०र०८१ को नीति तथा कार्यक्रम वाचन सुरु गरेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको नीति तथा कार्यक्रम हस्तान्तरण गरेपछि सभामुख देवराज घिमिरेले राष्ट्रपतिलाई नीति तथा कार्यक्रम पढ्न अनुरोध गरेपछि राष्ट्रपतिले वाचन सुरु गरेका हुन् ।
नयाँ आर्थिक वर्षको बजेट ल्याउनुअघि सरकारले नीति तथा कार्यक्रम ल्याउने अभ्यास छ।
उक्त अभ्यास अन्तर्गत नयाँ सरकारले नयाँ नीति तथा कार्यक्रम पेस गरेको हो।
Leave a Reply