Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • कोशी प्रदेशमा मुख्य न्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश

    कोशी प्रदेशमा मुख्य न्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश

    अनलाइन नेपाल
  • बुधबार, ३ जेष्ठ २०८०
  • 480
    SHARES

    विराटनगर । कोशी प्रदेशका मुख्य न्यायाधिवक्ताको आर्थिक वर्ष २०७८-७९ को वार्षिक प्रतिवेदन पेश गरिएको छ ।

    प्रदेश प्रमुखको कार्यालयमा आज आयोजित कार्यक्रममा प्रदेश प्रमुख परशुराम खापुङसमक्ष प्रदेशका मुख्य न्यायाधिवक्ता गजेन्द्र आचार्यले प्रतिवेदन प्रस्तुत गरेका हुन् ।



    प्रदेश प्रमुख खापुङले उक्त प्रतिवेदन ग्रहण गर्दै नेपालको संविधान एवम् प्रचलित ऐन कानुनले तोकेबमोजिम काम, कर्तव्यहरु कार्यालयले सफलतापूर्वक सम्पन्न भएको विश्वास लिएको बताए ।



    उनले दरबन्दीअनुसार कर्मचारीको अभाव भए पनि मेहनतका साथ कार्य सम्पादन भएकामा खुसी व्यक्त गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार