Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • कुटनितिक नियोगका प्रमुखहरूसँग प्रधानमन्त्री प्रचण्डको छलफल

    कुटनितिक नियोगका प्रमुखहरूसँग प्रधानमन्त्री प्रचण्डको छलफल

    अनलाइन नेपाल
  • सोमबार, १ जेष्ठ २०८०
  • 564
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा रहेका विभिन्न देशका राजदस्त लगायत कुटनीतिक नियोगका प्रमुखहरूसँग छलफल गरेका छन्।

    प्रधानमन्त्री कार्यालय सिंहदरबारमा उनीहरुसँग प्रधानमन्त्री प्रचण्डले छलफल गरेको उनको सचिवालयले जनाएको छ।



    कार्यक्रममा नेपालस्थित विभिन्न देशका राजदूत, दातृ निकाय र विकास साझेदार संस्थाका प्रमुखहरू सहभागी थिए।



    सम्बोधनका क्रममा प्रधानमन्त्री प्रचण्डले नेपालको पछिल्लो राजनीतिक विकासक्रम, आर्थिक अवस्था र वर्तमान सरकारका विदेश नीतिका प्राथमिकताबारे उनले ब्रिफिङ गरेका थिए ।

    प्रधानमन्त्री प्रचण्डले विभिन्न चुनौतीका बाबजुद अहिले नेपाली अर्थतन्त्रले सुधारको गति समातेको उल्लेख गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार