Online Nepal
  • बुधबार, ९ असोज २०८१
  • तनहुँमा बस दुर्घटना हुँदा २७ जना घाइते

    तनहुँमा बस दुर्घटना हुँदा २७ जना घाइते

    अनलाइन नेपाल
  • सोमबार, १ जेष्ठ २०८०
  • 939
    SHARES

    तनहुँ । तनहुँको व्यास-५ सिर्दीमा सोमबार यात्रुबहाक बस दुघर्टना हुँदा २७ जना घाइते भएका छन् ।

    काठमाडौंबाट पोखरा जाँदै गरेको ग १ ख ९६३५ नम्बरको बस पृथ्वीराजमार्गमा अनियन्त्रित हुँदा दुर्घटना भएको हो ।



    बस सडकबाट करिब ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।



    घाइतेमध्ये ९ जनालाई थप उपचारका लागि पोखरा रिफर गरिएको छ भने अन्य घाइतेको दमौली अस्पतालमा उपचार भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार