Online Nepal
  • शनिबार, १५ मंसिर २०८१
  • अयोग्य लडाकुलाई २ लाख दिने निर्णय रोक्न माग गर्दै सर्वोच्चमा रिट

    अयोग्य लडाकुलाई २ लाख दिने निर्णय रोक्न माग गर्दै सर्वोच्चमा रिट

    अनलाइन नेपाल
  • आइतबार, ३१ बैशाख २०८०
  • 693
    SHARES

    काठमाडौं । सरकारले अयोग्य लडाकूलाई २ लाख दिने भनी गरेको निर्णय तत्काल रोक्न माग गर्दै सर्वोच्च अदलतमा रिट दायर भएको छ ।

    नेपाली कांग्रेसका नेता कुलबहादुर लिम्बूसहित ५० भन्दा धेरै द्वन्द्वपीडितले यस्तो रिट दायर गरेका हुन् ।



    अयोग्य लडाकूका नाममा रकम वितरण गर्ने कार्य विभेदकारी भएको जिकिर गर्दै उनीहरूले रिट दायर गरेका हुन् ।



    आफूहरु वर्षौंदेखि माओवादीका कारण विस्थापित भएको, कब्जा भएको सम्पत्ति नपाएको, घाइतेहरुले उपचार नपाएको उनीहरुको गुनासो छ । सो रिटको पेसी जेठ २ गतेका लागि तोकिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार