Online Nepal
  • शुक्रबार, २ कार्तिक २०८१
  • परराष्ट्रमन्त्री साउद बंगलादेशकी प्रधानमन्त्री हसिनाबीच भेट

    परराष्ट्रमन्त्री साउद बंगलादेशकी प्रधानमन्त्री हसिनाबीच भेट

    अनलाइन नेपाल
  • आइतबार, ३१ बैशाख २०८०
  • 615
    SHARES

    काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रकाश साउद (एनपी) र ढाकामा बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाबीच भेटवार्ता भएको छ ।

    साउद शुक्रबार र शनिबार ढाकामा भएको ‘छैटौं इन्डियन ओसन कन्फरेन्स-२०२३’ मा सहभागी हुन त्यहाँ पुगेका हुन् ।



    भेटमा उनीहरूले दुई मुलुकबीच सीमापार कनेक्टीभीटी, व्यापार, पारवहन, उर्जा र शिक्षालगायत विषयलाई अघि बढाउने बारेमा छलफल भएको बताईएको छ ।



    सम्मेलनका क्रममै परराष्ट्रमन्त्री साउदले विभिन्न देशका सहभागी प्रतिनिधिमण्डलका प्रमुखसँग पनि भेटघाट गर्नेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार