Online Nepal
  • शुक्रबार, ३० कार्तिक २०८१
  • दार्चुलामा चट्याङ लागेर पति-पत्नीसहित तीन जना घाइते

    दार्चुलामा चट्याङ लागेर पति-पत्नीसहित तीन जना घाइते

    अनलाइन नेपाल
  • आइतबार, ३१ बैशाख २०८०
  • 603
    SHARES

    फाइल फोटो

    काठमाडौं । दार्चुलामा चट्याङले लागेर यार्सा संकलन गर्न गएका तीनजना घाइते भएका छन्।

    जिल्लाको व्याँस गाउँपालिका–२ हुम्लिङस्थित पाटनमा शनिबार राति करिब ८ बजेतिर चट्याङले लागेर तीनजना घाइते भएको प्रहरिले जनाएको छ ।



    घाइते हुनेमा दुँहु गाउँपालिका–२ हिकिलाका १८ वर्षीय महेश बडाल, वडा नम्बर १, पिपलचौरी बास्पालीका ३८ वर्षीय आनसिंह महरा र उनकी ३३ वर्षीया श्रीमती मानमती रहेका छन् ।



    दुदिवन नजिकको हुम्लिङमा चट्याङ लागेर घाइतेको खबरपछि आज बिहान प्रहरीको टोली त्यसतर्फ पठाईएको बताईएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार