Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • बाखमुतको एक क्षेत्रमा कब्जा जमाएको रुसको दाबी

    बाखमुतको एक क्षेत्रमा कब्जा जमाएको रुसको दाबी

    अनलाइन नेपाल
  • आइतबार, ३१ बैशाख २०८०
  • 756
    SHARES

    फाइल तस्विर

    एजेन्सी । रूसले आफ्नो सेनाले युक्रेनको पूर्वी सहर बाखमुतको एक क्षेत्रमा कब्जा जमाएको दाबी गरेको छ ।

    रुसी रक्षा मन्त्रालयले निकालेको विज्ञप्तिमा हवाई सेनाका एकाईले आक्रमणकारी टुकडीलाई सहयोग पुर्‍याएका र विपक्षी सेनालाई सहरको किनारामा पुर्याएका उल्लेख छ ।



    बाखमुतमा आक्रमणको नेतृत्व गरिरहेको रूसको वाग्नर अर्धसैनिक समूहका प्रमुखले नियमित रूपमा रूसी सैनिकहरू सहरको छेउछाउबाट निरन्तर अघि बढिरहेको बताएका छन् ।



    डोनेट्स्कको पूर्वी क्षेत्रमा थुप्रै बस्तीनजिक युक्रेनी सेनालाई लक्षित गरी हवाई र बम आक्रमणका घटना भैरहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार