Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • सिंहदरबारमा फोहोर व्यवस्थापनदेखि डेंगु नियन्त्रणबारे छलफल

    सिंहदरबारमा फोहोर व्यवस्थापनदेखि डेंगु नियन्त्रणबारे छलफल

    अनलाइन नेपाल
  • शुक्रबार, २९ बैशाख २०८०
  • 444
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौं उपत्यकाको फोहोरको दिगो व्यवस्थापनका लागि छलफल थालेका छन् ।

    प्रधानमन्त्री प्रचण्डले सिंहदरबारमा डेंगु नियन्त्रण लगायतको बिषयमा छलफल गर्नका लागि सरोकारवाला निकायहरुसँग छलफल गरिरहेका छन् ।



    बैठकमा प्रधानमन्त्रीसहित अर्थमन्त्री प्रकाशशरण महत, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, संघीय मामिलामन्त्री अमनलाल मोदी उपस्थित छन् ।



    यस्तै, ल्याण्डफिल्ड साइट प्रभाविति क्षेत्रका संघ प्रदेश र स्थानीय निकायका जनप्रतिधिहरु तथा बञ्चरेडाँडा ल्याण्डफिल्ड साइट प्रभाविति सहजीकरण समितका सदस्यहरु सहभागी छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार