Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • सशस्त्रका इन्सपेक्टर केसीलाई गृहको निर्देशन – ७ दिन भित्रमा हाजिर हुनू

    सशस्त्रका इन्सपेक्टर केसीलाई गृहको निर्देशन – ७ दिन भित्रमा हाजिर हुनू

    अनलाइन नेपाल
  • शुक्रबार, २९ बैशाख २०८०
  • 1.9K
    SHARES

    काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरी निरीक्षक नेपाल तथा एपीएफ अस्पतालका डा. समिर केसीलाई सात दिन भित्रमा कारणसहित हाजिर हुन निर्देशन दिएको छ ।

    गत मंगलबार मन्त्रलायमा सचिव स्तरीय बसेको बैठकले उनलाई कारणसहित उपस्थित हुन निर्देशन दिएको हो ।



    गत चैत १३ गतेदेखि विनास्वीकृति विदामा बसेको र सम्पर्क पनि हुन नसकेको मन्त्रालयले जनाएको छ ।



    भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी हटाउने मन्त्रालयले चेतावनी दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार