काठमाडौं । नेपाल प्रेस काउन्सिलले कर्मचारीका दरखास्त आह्वान गरेको छ ।
अधिकृत प्रशासन (छैटौँ) सहित १२ जनाका लागि जागिर खुलेको हो ।
आगामी २०८० जेठ १८ सम्म आवश्यक योग्यता पुगेका उम्मेदवारले निवेदन दिन सक्नेछन् ।
यस्तै दोब्बर दस्तुर तिरेमा जेठ २५ सम्म निवेदन दिन सक्ने काउन्सिलले जनाएको छ ।
Leave a Reply