काठमाडौं । अमेरिकाका ८ जना सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
जस मध्य लेफ्टिनेन्ट गभर्नर डेल्बर्ट होजम्यान र हाउस स्पिकर फिलिप गुन पहिला नै कोरोनाबाट संक्रमित भईसकेका थिए ।
राज्यका स्वास्थ्य अधिकारी डा. थोमस डोब्सले मंगलवार क्यापिटलका कर्मचारी र सांसदको बीचमा कोरोना भाइरसका थोरैमा ११ केस रहेको बताएका छन् ।
डोब्सले यो घातक भाइरस राज्यको पार्टी तथा अन्य गोष्ठीहरुबाट फैलिएको बताएका हुन् । एजेन्सीको सहयोगमा
Leave a Reply