Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • कर्णाली कोरोना अपडेट : २० जना थपिए, १६ जना डिस्चार्ज

    कर्णाली कोरोना अपडेट : २० जना थपिए, १६ जना डिस्चार्ज

    अनलाइन नेपाल
  • बुधबार, २४ असार २०७७
  • 2.3K
    SHARES

    सुर्खेत । कर्णाली प्रदेशमा थप २० जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा पछिल्लो २४ घण्टामा भएको परीक्षणबाट थप २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।



    सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार सुर्खेतका १३ जना, दैलेखका पाँचजना र मुगुका दुईजना रहेका छन् ।



    यस्तै, पछिल्लो २४ घण्टामा कर्णालीमा १६ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कर्णालीमा डिस्चार्ज हुनेको संख्या १२९१ पुगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार