Online Nepal
  • बुधबार, १४ कार्तिक २०८१
  • नक्कली भुटानी शरणार्थी प्रकरण

    प्रहरी अनुसन्धानलाई बाधा नपुर्‍याउने शीर्ष नेताहरूका बीच सहमति छ : प्रधानमन्त्री प्रचण्ड

    प्रहरी अनुसन्धानलाई बाधा नपुर्‍याउने शीर्ष नेताहरूका बीच सहमति छ : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • बुधबार, २७ बैशाख २०८०
  • 468
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी अनुसन्धानलाई बाधा नपुर्‍याउने तीन दलका शीर्ष नेताहरूका बीचमा सहमति भएको बताएका छन् ।

    बुधबार सिंहदरबारमा भएको प्रमुख तीन दलका शीर्ष नेताहरूको छलफलपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    उनले प्रहरी अनुसन्धानलाई बाधा नपुर्‍याउने आफूहरूका बीचमा सहमति भएको बताए ।



    दोषीलाई नछुटाउने र निर्दोषलाई नपार्ने गरी अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिइएको उल्लेख गर्दै प्रहरीले विधि, विधान, नियम र पद्धति अनुसार काम गरिरहेको उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार