Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • काठमाडौं उपत्यकामा बढ्यो महँगी, ८.५७ प्रतिशत पुग्यो

    काठमाडौं उपत्यकामा बढ्यो महँगी, ८.५७ प्रतिशत पुग्यो

    अनलाइन नेपाल
  • बुधबार, २७ बैशाख २०८०
  • 888
    SHARES

    काठमाडौं । चालु आर्थिक वर्षको चैतमा बजार महँगी (मुद्रास्फीति) ७.७६ प्रतिशतले बढेको छ ।

    अघिल्लो वर्षको सोही महिनामा मुद्रास्फीति ७.२८ प्रतिशत थियो ।



    नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिका अनुसार चैतमा सबैभन्दा बढी मूल्यवृद्धि काठमाडौं उपत्यकामा भएको पाइएको छ ।



    समीक्षा महिनामा काठमाडौं उपत्यकामा ८.५७ प्रतिशत, तराईमा ७.६८ प्रतिशत, पहाडमा ७.०१ प्रतिशत र हिमालमा ७.४७ प्रतिशत महँगी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार