Online Nepal
  • मंगलबार, ११ मंसिर २०८१
  • रवि लामिछानेले दिए सरकार र प्रहरीलाई धन्यवाद, भने – यो शिलशिला नरोकियोस्

    रवि लामिछानेले दिए सरकार र प्रहरीलाई धन्यवाद, भने – यो शिलशिला नरोकियोस्

    अनलाइन नेपाल
  • बुधबार, २७ बैशाख २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकार र नेपाल प्रहरीलाई धन्यवाद दिएका छन् ।

    पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई भुटानी शरणार्थी प्रकरणमा प्रक्राउ गरेपछि सामाजिक सञ्जाल फेसबुकमा लेख्दै लामिछानेले धन्यवाद दिएका हुन् ।



    लामिछानेले लेखेका छन्, ‘धन्यवाद नेपाल प्रहरी, धन्यवाद गृहमन्त्रीज्यु, धन्यवाद प्रधानमन्त्री ज्यु । यो शिलशिला नरोकियोस्। कुनै हालतमा नरोकियोस्।’



    लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई धन्यवाद दिएका छन् ।

    उनले सरकारको निर्णय कार्यान्वयन गर्ने नेपाल प्रहरीलाई समेत धन्यवाद ज्ञापन गरे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार