काठमाडौं । सरकारले नेपाल कृषि वन सेवा समीकरणको सचिवमा रेवतीरमण पौडेलसहित एकैपटक ४४ सहसचिवको सरुवा गरेको छ।
मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले सरुवा गर्ने निर्णय गरेको हो ।
स्थानीय तहदेखि संघसम्मका विभिन्न निकाय तथा कार्यालयमा कार्यरत सहसचिवहरूको सरुवा भएको हो।
सरुवासम्बन्धी मन्त्रिपरिषद्को यो निर्णय एक साताअघिकै भए पनि ढिला गरी सार्वजनिक भएको हो।
हेर्नुहोस् सूची :
Leave a Reply