Online Nepal
  • शनिबार, २७ पुष २०८१
  • भुटानी शरणार्थी प्रकरणका दोषी कोही बच्दैन, निर्दोष पर्दैन : प्रधानमन्त्री प्रचण्ड

    भुटानी शरणार्थी प्रकरणका दोषी कोही बच्दैन, निर्दोष पर्दैन : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • आइतबार, २४ बैशाख २०८०
  • 549
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषी कोही पनि बच्न नसक्ने बताएका छन् ।

    आइतबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    उनले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषी कोही पनि ढाकछोप नहुने बताए । निर्दोष कोही नपर्ने पनि उनले स्पष्ट पारे ।



    संसद् बैठकमा भुटानी प्रकरणमा उठेको आवाजले सरकारको मनोबल बढेको उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार