Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • विज्ञापन बोर्ड फेर्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु

    विज्ञापन बोर्ड फेर्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, २१ बैशाख २०८०
  • 654
    SHARES

    फाइल तस्विर

    दाङ । दाङको तुलसीपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् ।

    करेन्ट लागेर रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका वडा नं १२ घर भइ दाङको तुलसीपुर बस्दै आएका २८ वर्षीय महेश विकको मृत्यु भएको हो ।



    तुलसीपुर उपमहागरपालिका वडा नं ६ मा रहेको आफ्नो कार्यालयको विज्ञापन बोर्ड फेर्ने क्रममा विकलाई करेन्ट लागेको थियो ।



    विकको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा गए राति मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार