Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • देशभर ६८११ जना कोरोना संक्रमणमुक्त, सोमबार मात्रै २६४ जना डिस्चार्ज

    देशभर ६८११ जना कोरोना संक्रमणमुक्त, सोमबार मात्रै २६४ जना डिस्चार्ज

    अनलाइन नेपाल
  • सोमबार, २२ असार २०७७
  • 2.2K
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप २६४ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ६ हजार ८ सय ११ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न अस्पतालबाट २६४ जना संक्रमणमुक्त भएका हुन् ।



    देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाईनमा २९ हजार २ सय १५ जना रहेका छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार