Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • कोरोनाबाट २९ वर्षीय पुरुषको मृत्यु, मृतकको संख्या ३५ पुग्यो

    कोरोनाबाट २९ वर्षीय पुरुषको मृत्यु, मृतकको संख्या ३५ पुग्यो

    अनलाइन नेपाल
  • सोमबार, २२ असार २०७७
  • 2.2K
    SHARES

    फाइल तस्बिर

    काठमाडौं । कोरोना भाइरसबाट थप १ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना भाइरस (कोभिड–१९) बाट मत्यु हुनेको संख्या ३५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    मृत्यु हुनेमा बाग्लुङ ढोरपाटन नगरपालिकाका २९ पुरुष रहेका छन् । उनी गत असार १ गते भारतबाट आएका थिए । परिवारसहित भारतमा रहेका उनी क्षयारोगले पिडित रहेका थिए । भारतमा उपचारको लागि खर्च जुटाउन नसकेपछि घर फर्किएको प्रवक्ता गौतमले बताए ।



    उनलाई ढोरपाटन नगरपालिकाले असार १२ गते खुङ्गास्थित छोरेगाउँ माध्यमिक विद्यालयको क्वारेन्टीनमा राखिएको थियो । पछि नगरपालिकाले होम क्वारेन्टाइनमा पठाएको थियो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार