काठमाडौं । अभिनेता पल शाह धरानका मेयर हर्कराज राई (हर्क साम्पाङ) को श्रम अभियानमा जोडिएका छन् ।
बुधबार सुनसरीको धरान पुगेका अभिनेता पल शाहले मेयर साम्पाङलाई भेटेर गैंती-बेल्चाजस्ता औजार कोसेली दिए ।
नाबालिका बलात्कार मुद्दामा अदालतबाट सफाई पाएसँगै अभिनेता शाह हिजोआज महोत्सवमा सहभागी हुन दौडधुपमा व्यस्त छन् ।
गत स्थानीय निर्वाचनमा स्वतन्त्रबाट निर्वाचित मेयर साम्पाङले धरानमा उपमहानगरमा श्रम अभियान चलाइरहेका छन् ।
Leave a Reply