काठमाडौं । आज बस्ने भनिएको राष्ट्रियसभाको बैठक स्थगित भएको छ ।
विशेष कारण भन्दै आजका लागि डाकिएको बैठक भोलि (शुक्रबार) का लागि सारिएको हो ।
‘राष्ट्रियसभाको वैशाख १४ गते अपराह्न १ः०१ बजे बस्ने भनिएको बैठक विशेष कारणबस भोलि १५ गते अपराह्न ४ः०१ बजे बस्नेगरी स्थगित भयो’ सचिवालयको सूचनामा भनिएको छ ।
Leave a Reply