Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्ड र राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाबीच भेट

    प्रधानमन्त्री प्रचण्ड र राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाबीच भेट

    अनलाइन नेपाल
  • बुधबार, १३ बैशाख २०८०
  • 579
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच भेटवार्ता भएको छ ।

    प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष तिमिल्सिनाबीच बुधबार प्रधानमन्त्री निवासमा भेट भएको हो ।



    उक्त भेटका क्रममा उनीहरूबीच संवैधानिक परिषद्‌सम्बन्धी विधेयक पारित गरेर संसद अधिवेशन छिट्टै अन्त्य गर्ने विषयमा छलफल भएको बताईएको छ ।



    अध्यक्ष तिमिल्सिनाले हालै आफूले गरेको रूस भ्रमणबारे पनि प्रधानमन्त्रीलाई जानकारी गराएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार