काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक १.८६ अंकले बढेको छ । यससँगै सूचक १९०७.५४ विन्दुमा आएको छ ।
६३ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ९ कम्पनीको ३०३ कित्ता सेयर कारोबार भएको छ ।
यो सेसनमा कुल ९ वटा कारोबार भएको हो ।
जसमा ८ कम्पनीको भाउ बढेको छ भने १ वटाको मूल्य घटेको छ ।
Leave a Reply