Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • एनआरटीलाई हराउँदै फ्रेन्ड्स क्लबको शानदार जित

    एनआरटीलाई हराउँदै फ्रेन्ड्स क्लबको शानदार जित

    अनलाइन नेपाल
  • मंगलबार, १२ बैशाख २०८०
  • 729
    SHARES

    काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा फ्रेन्ड्स क्लबले जित निकालेको छ ।

    मंगलबार दशरथ रंगशालामा सम्पन्न खेलमा फ्रेन्ड्स क्लबले न्यूरोड टिमलाई ३-१ गोल अन्तरले पराजित गरेको छ ।



    फ्रेन्ड्सको जितमा राफिक अमिनु, टोरिक जेब्रिन र प्रकाश बुढाथोकीले एक एक गोल गरेका थिए ।



    एनआरटीका सन्जिब विष्टले एक गोल फर्काए ।

    यो जितपछि फ्रेन्ड्स क्लबको १२ खेलमा १४ अंक भएको छ भने एनआरटीले १२ खेलमा १३ अंक जोडेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार