Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • दोहोरो अंकले बढ्यो नेप्से, ८८ करोडको कारोबार

    दोहोरो अंकले बढ्यो नेप्से, ८८ करोडको कारोबार

    अनलाइन नेपाल
  • मंगलबार, १२ बैशाख २०८०
  • 621
    SHARES

    फाइल फोटो

    काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमा हरियाली छाएको छ ।

    नेपाल स्टक एक्सचेन्जको अनुसार मंगलबार सेयर बजार १७.३६ अंकले बढेर १९०५.६८ विन्दुमा पुगेको छ ।



    मंगलबार १३ उपसुचकहरु मध्ये म्युचुअल फण्ढ बाहेका सबै कम्पनीहरुमा उकालो लागेको छ ।



    बजार बढेसँगै कारोबार रकममा पनि सुधार आएको छ । आज दुई सय ६४ वटा कम्पनीका २७ लाख पाँच सय कित्ता शेयर ८८ करोड ५५ लाख रुपैयाँमा कारोबार भएका छन् ।

    कारोबार रकम र कारोबार भएका सेयर सङ्ख्याका आधारमा आज शिवम् सिमेन्ट पहिलो स्थानमा देखिएको छ । यो कम्पनीको सात करोड ९१ हजार ५५७ बराबरको एक लाख ६८ हजार २२ कित्ता सेयर किनबेच भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार