Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

    श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, १० बैशाख २०८०
  • 1.4K
    SHARES

    दाङ । दाङ प्रहरीले श्रीमतीको हत्या गरेर फरार भएकको आरोपमा १ जनालाई पक्राउ गरेको छ ।

    प्रहरीले घोराही उपमहानगरपालिका–१२ रतनपुरकाकी ४० वर्षीय श्रीमती शारदा केसीको हत्या गरेको आरोपमा ४१ वर्षीय मेघराज केसीलाई पक्राउ गरेको हो ।



    मेघराजलाई वैशाख ८ गते राति साढे ९ बजे लुकिछिपी हिँडिरहेको अवस्थामा भानपुरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।



    श्रीमान–श्रीमतीको आपसी विवादका क्रममा आफूले श्रीमतीको हत्या गरेको स्वीकारेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार