Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • बारा-२ मा ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान, आजै मतगणना सुरु गरिने

    बारा-२ मा ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान, आजै मतगणना सुरु गरिने

    अनलाइन नेपाल
  • आइतबार, १० बैशाख २०८०
  • 741
    SHARES

    काठमाडौं । बारा क्षेत्र नम्बर–२ मा आइतबार भएको प्रतिनिधिसभा उपनिर्वाचनमा ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको छ।

    बाराका निर्वाचन अधिकृत मुकेश उपाध्यायले जनाएअनुसार ६० प्रतिशत मत खसेको अनुमान छ ।



    मतपेटिका संकलन गरिसकेपछि मतगणना सुरु गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।



    मतगणना  कलैयाको गंगानगरस्थित शैक्षिक तालिम केन्द्रमा हुने भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार