Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • करन केसीले दिलाए नेपाललाई आठौं सफलता

    करन केसीले दिलाए नेपाललाई आठौं सफलता

    अनलाइन नेपाल
  • शुक्रबार, ८ बैशाख २०८०
  • 1K
    SHARES

    काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत ओमानविरूद्धको खेलमा नेपालले आठौं विकेट लिएको छ।

    ४५ औं ओभरमा करन केसीले कलिमुल्लाहको विकेट हात पाएका हुन् ।



    यसअघि ४३ औं ओभरमा उनले ६५ रनको पारी खेलेका मोहम्मद नदीमलाई आउट गरेका थिए ।



    यससँगै नेपाल जीततर्फ अग्रसर भएको छ । यसअघि सन्दीप लामिछानेले ३, दीपेन्द्रसिंह ऐरीले २ तथा ललित राजवंशीले एक विकेट लिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार