काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक १.६५ अंकले घटेको छ ।
२ लाख ७० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
१३ कम्पनीको ६९५ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल २० वटा कारोबार भएको हो ।
७ कम्पनीको भाउ बढ्दा ५ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।
Leave a Reply