Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डद्धारा चुम श्याग्या महोत्सव उद्घाटन (फोटोफिचर)

    प्रधानमन्त्री प्रचण्डद्धारा चुम श्याग्या महोत्सव उद्घाटन (फोटोफिचर)

    अनलाइन नेपाल
  • बुधबार, ६ बैशाख २०८०
  • 633
    SHARES

    गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुम श्याग्या शताब्दी महोत्सव उद्घाटन गरेका छन्।

    प्रधानमन्त्री प्रचण्डले गोरखाको चुमनुब्री गाउँपालिका छेकम्पार पुगेर महोत्सव उद्घाटन गरेका हुन्।





    महोत्सव आजदेखि वैशाख ९ गतेसम्म चल्नेछ। अहिंसा क्षेत्र घोषणा गरेको १०० वर्ष पुगेको अवसरमा चुमनुब्री छेकम्पारमा महोत्सव आयोजना गरिएको छ।

    करिब एक करोड खर्च गरेर महोत्सव आयोजना गरिएको हो।

    चुम उपत्यका कारमार नहुने अहिंसा क्षेत्रका रूपमा परिचित छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार