Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्ड फास्ट्रयाक अनुगमनका लागि निजगढ प्रस्थान

    प्रधानमन्त्री प्रचण्ड फास्ट्रयाक अनुगमनका लागि निजगढ प्रस्थान

    अनलाइन नेपाल
  • मंगलबार, ५ बैशाख २०८०
  • 591
    SHARES

    हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाराको निजगढमा रहेको फास्ट्रयाक अनुगमन गर्न मकवानपुर प्रस्थान छन् ।

    काठमाडौं–तराई मधेश द्रूतमार्ग (फाष्टट्रयाक) को बकैया–५ स्थित क्षेत्रको स्थलगत अवलोकनका लागि उनी मंगलबार बिहान ११ बजे हेलिकप्टरमार्फत् त्यसतर्फ गएका हुन् ।



    अवलोकनमा द्रूतमार्ग आयोजना प्रमुख तथा प्राविधिकसमेत सहभागी हुने बताईएको छ ।



    नेपाली सेनाले राष्ट्रिय गौरव तथा रणनीतिक महत्वको काठमाडौं -तराई-मधेश द्रूतमार्ग निर्माण गरिरहेको छ।

    प्रधानमन्त्री प्रचण्ड आजै काठमाडौँ फर्कने कार्यतालिका छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार