Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • एसीसी प्रिमियर कप

    मलेसियाविरूद्ध नेपालको दोस्रो सफलता, सन्दीपले लिए विकेट

    मलेसियाविरूद्ध नेपालको दोस्रो सफलता, सन्दीपले लिए विकेट

    अनलाइन नेपाल
  • मंगलबार, ५ बैशाख २०८०
  • 729
    SHARES

    काठमाडौं । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी एसीसी प्रिमियर कपमा नेपालले मलेसियाविरुद्ध दोस्रो सफलता हात पारेको छ ।

    सन्दीप लामिछानेले मलेसियाका कप्तान अहमद फैजलाई आउट गरेका हुन् ।



    यअसघि, गुल्सन झाले मुहमद अमिरको पहिलो विकेट लिएका थिए । सन्दीपले ७६ रनमा खेलिरहेका अहमद फैजको विकेट लिएका हुन् ।



    टस जितेर ब्याटिङ रोजेको मलेसियाले ३४ औँ ओभरमा २ विकेटको क्षतिमा १ सय ३८ रन बनाएको छ । नेपाल टस हारेर पहिले बलिङ गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार