Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • दाहालसहित खनाल र नेपाल पुगे शितल निवास

    दाहालसहित खनाल र नेपाल पुगे शितल निवास

    अनलाइन नेपाल
  • आइतबार, २१ असार २०७७
  • 2.2K
    SHARES

    फाइल तस्विर

    काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न नेकपा अध्यक्ष पुष्पकमल दाहालसहित वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल शितल निवास पुगेका छन् ।

    स्राेतका अनुसार तीन पूर्वप्रधानमन्त्री नेकपाका उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ राष्ट्रपतिलाई भेट्न शितल निवास पुगेका बताए ।



    पछिल्लो समय नेकपाको विवादमा राष्ट्रपति पनि मुछिएकी छन् । शनिबार साँझ प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले मन्त्री र राज्यमन्त्रीलाई भेला गरेर राष्ट्रपतिलाई महाअभियोग र आफूलाई दुवै पदबाट हटाउने षड्यन्त्र भएको बताएका थिए । त्यसै विषयममा छलफल गर्न नेताहरू शितल निवास पुगेका हुन् । प्रधानमन्त्री ओलीले मन्त्रीहरूलाई कित्ता क्लियर गर्न पनि निर्देशन दिएका थिए ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार