काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक २.०९ अंकले बढेको छ । यससँगै सूचक १९०५.९६ विन्दुमा आएको छ ।
४ लाख ७० हजार रुपैयाँको सेयर कारोबार भएको छ । ५ कम्पनीको २७३ कित्ता सेयर कारोबार भएको छ ।
यो सेसनमा कुल १६ वटा कारोबार भएको हो । ३ कम्पनीको भाउ बढ्दा २ वटाको भने मूल्य घटेको छ ।
Leave a Reply